आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नको अहिले जवाफ दिएका छन्। नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय...