ट्रम्पले गरे र्‍यान्डीेलाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्रम्पले गरे र्‍यान्डीेलाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस्


१२ जेष्ठ २०७५, शनिबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूतका रुपमा र्‍याण्डी डब्लु बेरीलाई सिफारिस गरेका छन् ।

अमेरिकाको संसदले उक्त सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।

हाल नेपालको राजदूतको रुपमा रहेकी एलियना बी टपलेजलाई श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा खाइएको छ । यसअघि उनले नेपालमा उपयोनियोग प्रमुखको रुपमा कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस