ढुंगेललाई आम माफि किन ? सरकारसँग सर्वोच्चले माग्यो कारण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ढुंगेललाई आम माफि किन ? सरकारसँग सर्वोच्चले माग्यो कारण


११ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतले पूर्व माओवादी नेता वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा सरकारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजाय भोगीरहेका माओवादी नेता ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस