विभाजनको डिलमा पुगेको एमाले विवाद मिलाउन महासचिव पोखरेलसहित नेताहरु सक्रिय
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर...