म्यान्मारमा सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सत्ता हत्याउने म्यान्मारको सेनामाथि हतियार प्रतिवन्ध लगाउने प्रस्ताव पारित गरेको छ । यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न संयुक्त राष्ट्रसङ्घ...