गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत


४ असार २०७८, शुक्रबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षमा ३१ मत खसेको हो ।

प्रदेशसभामा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने, विपक्षमा २७ मत खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस