आयोगबाट फर्किए जसपाका नेताहरू, भएन सम्झौता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोगबाट फर्किएका छन् । जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि आयोगको कार्यालय पुगेका नेताहरू सम्झौता नगरी फर्किएका हुन् । निर्वाचन...