सत्तारूढको साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक गरिँदै, शीर्ष नेताले दिए अन्तिम रूप
काठमाडौँ । सरकार सञ्चालनका लागि सत्तारूढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ...