राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट दायर गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि...