भदौ ७ गतेसम्मका लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भदौ ७ गतेसम्मका लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित


३ भाद्र २०७८, बिहिबार


बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ ।

बिहीबार (आज) दिउँसो १ बजे बस्ने भनेको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुखको निर्देशन अनुसार भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस