दसैँका लागि ३९ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन
काठमाडौँ । सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दसैँ–तिहार–छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम...