सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस