पाँच दलीय गठबन्धनको सरकार टिकाउनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई
लमजुङ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन्। हिजो (बुधबार) लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी...