मधेसी र मुस्लिम आयोगले राष्ट्रपति भण्डारीसमक्ष बुझाए प्रतिवेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मधेसी र मुस्लिम आयोगले राष्ट्रपति भण्डारीसमक्ष बुझाए प्रतिवेदन


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । मधेसी र मुस्लिम आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधबार शितल निवास पुगेर आयोगका पदाधिकारीहरुले छुट्टा–छुट्टै प्रतिवेदन पेश गरेका हुन् ।

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस