क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस