अर्ली इलेक्सनबारे देउवाले प्रधानमन्त्री भने : गठबन्धनका नेतासँग परामर्श गर्छु
धनगढी । वैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले...