१२ कार्तिक २०७८, शुक्रबार
राष्ट्रपति भण्डारीद्वारा संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
काठमाडौँ । संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । हिजो (बिहिबार) बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति...