कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय, संशोधित कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय, संशोधित कार्यतालिका सार्वजनिक


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौँमा हुने भएको छ ।

काँग्रेस निर्वाचन समितिले आज बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस