लोकप्रिय बन्दै स्नेहा र भद्रगोलका बलेद्वारा अभिनित काग दाजै
काठमाडौं । उदियमान मोडेल स्नेहा पौडेल र भद्रगोलका बलेद्वारा अभिनित कागदाजै गीत लोकप्रिय बन्दै गइरहेको छ । नेपाली साङ्गीतिक बजारमा भरखरै आएको फरक शैलिको गीतलाई दर्शक स्रोताले औधि रूचाएका छन्...