प्रतिष्ठानको पुनरबासमा तदर्थ समिती गठन « प्रशासन
Logo १३ चैत्र २०७९, सोमबार
   

प्रतिष्ठानको पुनरबासमा तदर्थ समिती गठन


१७ श्रावण २०७४, मंगलबार


कञ्चनपुर । राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालको कञ्चनपुरको पुनरबास तदर्थ समिती गठन भएको छ ।

कलाकर मान वहादुर गुरुङको अध्यक्षमा भएको कलाकारहरुको भेलाले गायीका हेमन्ता शर्माको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा मान वहादुर ओड, सचिवमा पुष्पराज जोशी, कोषाध्यक्षमा सुकमायाँ मुक्ताङ, सह सचिव हरीकला खनीया रहेका छन् ।

त्यस्तै तदर्थ समितीको सदस्यमा अंकित सिह ठकुरी, अमन कुँवर, सिमा खड्का, राधीका बुढा, पार्वती बुढा, करुणा सुनार, सिर्जना सुनार र सन्चमायाँ तामाङ रहेका छन् । राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाको प्रमुख आतीथ्यमा भएको कार्यक्रमका विशीष्ट अतिथी राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल कैलालीका अध्यक्ष दल वहादुर वोगटी रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस