टी-२० टोलीमा फर्किए रोहित शर्मा र विराट कोहली
काठमाडौँ । अफगानिस्तानसँगको टी-२० शृङ्खलाका लागि रोहित शर्मा र विराट कोहली टोलीमा फर्किएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अफगानिस्तानसँगको तीन खेलको टी-२० शृङ्खला घोषणा गर्दै रोहित र...