क्रिकेटबाट ज्योति पाण्डेले लिइन् सन्यास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेटबाट ज्योति पाण्डेले लिइन् सन्यास


१८ पुस २०८०, बुधबार


काठमाडौँ । ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टी-२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतिले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन् । उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस