खेलमैदान अलपत्र पारी कता हरायो तीन करोड ?
गलेश्वर । जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब तीन करोड सकिँदासमेत निर्माणकार्यले...