पोखरा प्रिमियर लिग : धनगढीलाई १९४ रनको लक्ष्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पोखरा प्रिमियर लिग : धनगढीलाई १९४ रनको लक्ष्य


१४ कार्तिक २०७५, बुधबार


पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा चितवनले धनगढी ब्लूजलाई १९४ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस