पोखरा प्रिमियर लिग : विराटनगरको तेस्रो हार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरा प्रिमियर लिग : विराटनगरको तेस्रो हार


१२ कार्तिक २०७५, सोमबार


पोखरा । पोखरा प्रिमियर लिगमा विराटनगर टाइम्सले लगातार तेस्रो हार व्यहोर्नु परेको छ ।

लगातार तेस्रो हारसँगै स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ।

लिगमा काठमाडौं रोयल्सले विराटनगर टाइटान्सलाई ५ विकेटले हराएको छ ।

विराटनगरले दिएको १५० को लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदै पूरा गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस