चितवन राइनोजले दियो पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य « प्रशासन
prasaLogo
१२ कार्तिक २०७५, सोमबार

चितवन राइनोजले दियो पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य


प्रकाशित मिति : 29 October, 2018 3:22 pm

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

सोमबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस