नेपाल र इन्डोनेसियाबिचको मैत्रीपूर्ण खेल आज
काठमाडौँ । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार) इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो ।...