श्रीलङ्कालाई अफगानिस्तानको १४५ रनको लक्ष्य
काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकपमा मङ्गलवार अफगानिस्तानले श्रीलङ्कालाई १४५ रनको लक्ष्य दिएको छ । ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४...