इन्डियन प्रिमियर लिग : बेंगलोरलाई ६ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । छैटौं जितपछि ११ खेलबाट १२ अङ्क जोडेर मुम्बई तेस्रो...