सुन्तला छाडेर मौरी पालन, वार्षिक ३५ लाख आम्दानी
पर्वत । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देवपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरी पालनबाट बर्सेनि रु ३५ लाख आम्दानी गर्न थालेका...