दुई दर्जन डाक्टरद्वारा सामूहिक राजीनामा
काठमाडौँ । जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका...