प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


३ भाद्र २०७६, मंगलबार


शंखधर साख्वा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधामन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने छ ।

मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो  सिंगापुर भ्रमणबारे पनि जानकारी गराउने बताइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस