परराष्ट्र मन्त्रीलाई माथिल्लो कर्णालीबारे ८ बुँदे ज्ञापनपत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्र मन्त्रीलाई माथिल्लो कर्णालीबारे ८ बुँदे ज्ञापनपत्र


४ भाद्र २०७६, बुधबार


काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकको पूर्वसन्ध्यामा माथिल्लो कर्णाली जलविद्युत परियोजना बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाइएको छ ।

संयुक्त आयोगको बैठकमा द्वीपक्षीय आर्थिक विकास र नेपालमा लगानी हुने भारतीय निजी तथा सरकारी कम्पनीका आयोजनाहरू बारेमा हुने छलफलसँगै माथिल्लो कर्णाली जलविद्युत परियोजनाका बारेमा निर्णय लिँदा विभिन्न आठ वटा बुँदामा छलफल गर्न पुष्पलाल मित्रता केन्द्रले परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।

हेर्नुहोस् ज्ञापन पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस