सार्वजनिक संस्थान : अवस्था, चुनौती र सुधारको कार्यदिशा
पृष्ठभूमिराष्ट्रको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा सार्वजनिक संस्थानहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ। राज्यले आफ्नो विकास नीति, आर्थिक उद्देश्य तथा जनकल्याणकारी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सार्वजनिक संस्थान स्थापना गर्ने...