ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुस्मामा
कुस्मा । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुस्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२ औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे । बैंकले सेवाग्राहीको बढ्दो...