कर्मचारी बाटोमै रोकिए, उपत्यकाका सबै बैंक बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी बाटोमै रोकिए, उपत्यकाका सबै बैंक बन्द


४ भाद्र २०७७, बिहिबार


काठमाडौं । आज काठमाडौैं उपत्यकाका सबै बैंकहरु बन्द भएका छन् । प्रहरीले कार्यालय जान हिंडेका सबै कर्मचारीलाई बाटोमै रोकेपछि बैंक बन्द भएका हुन् ।

बैंकिङ सेवा दिनको लागि कार्यालय हिँडेका कर्मचारीहरुलाई बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस