सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्यमा सामान्य गिरावट


७ भाद्र २०७७, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर १ हजार ३४५ पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस