७३ जना लेखापालको सरुवा « प्रशासन
prasaLogo
९ भाद्र २०७७, मंगलवार

७३ जना लेखापालको सरुवा


प्रकाशित मिति : 25 August, 2020 9:02 pm

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ७३ जना लेखापालहरूको सरुवा गरेको छ ।

कार्यालयले गत आइतबारको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत लेखापालहरूको सरुवा गरेको हो ।

केही घण्टा अघि मात्रै लेखा अधिकृतहरुको सरुवा विवरण सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार : ५३ जना लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापना(नामावलीसहित)

सरुवासँगै केही कर्मचारीले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । तर कार्यालयले भने नियमानुशार पक्षपातरहित ढंगले नै सरुवा गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस