७३ जना लेखापालको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७३ जना लेखापालको सरुवा


९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ७३ जना लेखापालहरूको सरुवा गरेको छ ।

कार्यालयले गत आइतबारको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत लेखापालहरूको सरुवा गरेको हो ।

केही घण्टा अघि मात्रै लेखा अधिकृतहरुको सरुवा विवरण सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार : ५३ जना लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापना(नामावलीसहित)

सरुवासँगै केही कर्मचारीले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । तर कार्यालयले भने नियमानुशार पक्षपातरहित ढंगले नै सरुवा गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस