राजस्व चुहावट रोक्न सबै सामर्थ्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गरेका छन् । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन...