सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्यमा सामान्य गिरावट


प्रशासन संवाददाता

९ चैत्र २०७७, सोमबार


सुन

काठमाडौँ । सोमबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य आज ८७ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस