बम विस्फोटमा परि पाकिस्तानमा नौ जनाको मृत्यु
पाकिस्तान(एजेन्सी) । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको पाकिस्तानको उत्तरपश्चिम आदीवासी जिल्ला कुर्रम सडक किनारमा राखिएको बम एक यात्रुवाहक बससँग ठोक्किँदा कम्तीका नौ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य १३ जना...