बङ्गलादेशमा सवारी दुर्घटनामा परी कम्तीमा १० को मृत्यु
ढाका । बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट आएको अर्को...