ताजकिस्तानमा झडप, सत्रको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ताजकिस्तानमा झडप, सत्रको मृत्यु


२० कार्तिक २०७६, बुधबार


डुशान्बे, ताजकिस्तान : उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ ।

उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ । आक्रमण र त्यसपछिमा झडपमा सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस