सुशासन र नतिजामुखी व्यवस्थापन : स्थानीय शासनको कार्यसम्पादन मुल्यांकन
परिचयनेपालमा संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरूलाई थप जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन विभिन्न समयमा विभिन्न कार्यसम्पादन मुल्यांकन प्रणालीहरू लागू गरिएको थियो । स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी...