पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह
काठमाडौँ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरीत भएको भन्दै यो प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने भन्दै यसैअनुसार हेरिदिन आग्रह गरेको...