अख्तियारले मानिस चिन्ने व्यक्तिलाई ५० हजार पुरस्कार दिने !
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिको तस्बिर सार्वजनिक गर्दै सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिने जनाएको छ । तस्बिरमा देखिएका व्यक्तिलाई पहिचान गरी जानकारी...