उद्योग मन्त्री दामोदर भण्डारीले गरे पदभार ग्रहण
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन्। मन्त्री भण्डारीले मङ्गलवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयता शपथ लिएसँगै मन्त्रालयको कार्यभार सम्हालेका हुन्। मन्त्रालयमा चुनौतीका चाङ रहेको बताउँदै...