आज शनिवार कृषि विकास बैङ्कका सबै शाखा खुल्ला रहने  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आज शनिवार कृषि विकास बैङ्कका सबै शाखा खुल्ला रहने 


३० पुस २०७९, शनिबार


काठमाडौँ । कृषि विकास बैङ्कले पुसको अन्तिम शनिवार(आज) आफ्ना सम्पूर्ण शाखाहरू खुल्ला गर्ने भएको छ । 

अर्धवार्षिक खाताबन्दीका कारण व्याज राख्नेहरूका लागि पनि सहज होस् भन्ने हेतुले शनिवार खुल्ला गर्न लागिएको बैङ्कले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस