विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का
काठमाडौँ । विमानस्थल भन्सार गोदाममा थप ६ वटा कार्टुन फेला परेको छ । दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशसहितको टोलीले रेडी ट्रेडर्सले नै आयात गरेका थप...