आयुर्वेदिक औषधिबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो भनाइ
काठमाडौँ । आयुर्वेदिक औषधि सेवन गरेका बिरामीको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक भएको विषयमा आइतबार जारी गरेको विज्ञप्तिले अन्यौलता सिर्जना गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो भनाइलाई सच्याएको छ ।...